पाँच ठूला आयोजना अघि बढाउँदै खानेपानी मन्त्रालय, सिएमइसीबाट लगानी जुटाउने प्रस्ताव

काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानीका ५ ठूला आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने तयारी गरेको छ । मुलुकमा बढ्दै गइरहेको खानेपानी आवश्यकता पूरा गर्न मन्त्रालयले पाँच आयोजनालाई प्राथमिकता दिएको हो । खानेपानी मन्त्री बिना मगरले खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला … Continue reading पाँच ठूला आयोजना अघि बढाउँदै खानेपानी मन्त्रालय, सिएमइसीबाट लगानी जुटाउने प्रस्ताव